स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) मा वृष प्रधान (BRISH PRADHAN) । वृष प्रधानसित गरिएको कुराकानी।

Описание к видео स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) मा वृष प्रधान (BRISH PRADHAN) । वृष प्रधानसित गरिएको कुराकानी।

स्पन्दन (SPANDAN) को यस शृङ्खलामा गायक तथा सङ्गीतकार वृष प्रधानसित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । २०६८ सालमा गायक तथा सङ्गीतकार वृष प्रधानको निवास (साबिक : कन्याम गाउँ विकास समिति, हाल : सूर्योदय नगरपािलका) मा याे प्रस्तोता पुगेको थियो । मित्रमिलनको त्यस अपूर्व अवसरलाई सदुपयोग गरी कार्यक्रम प्रस्तुतिको यस्तो परिकल्पना गरिएको थियो । हरेक वाद्यलाई उत्तिकै सुमधुर ढङ्गले बजाउने सामर्थ्य राख्ने वृष प्रधान सङ्गीत जगतका अद्वितीय प्रतिभा हुन् । घरायसी बाध्यता र व्यस्तताका कारण आफ्नो प्रतिभालाई प्रचार गर्न नसकेका प्रधानले व्यस्त जीवनबाट थोरै समय निकालेर भए पनि हार्मोनियम समाउन भने छोडेका छैनन् । उनको प्रतिभा र प्रयत्न निरन्तर बनोस् भन्ने शुभकामना दिँदै उनका सम्मानमा स्पन्दन (SPANDAN) को यो शृङ्खला यस माध्यमबाट प्रस्तुत गर्नु उचित र आवश्यक ठानिएको छ ।

Presented by : Hem Bhandari (हेम भण्डारी)
Program : SPANDAN (स्पन्दन)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : [email protected] &
[email protected]
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9

पत्राचारका लागि : [email protected]

Комментарии

Информация по комментариям в разработке