Balbalika Sanga Mayor||Episode 72 || Dhunibeshi Municipality Dhading ||With Mayor Balkrishna Acharya

Описание к видео Balbalika Sanga Mayor||Episode 72 || Dhunibeshi Municipality Dhading ||With Mayor Balkrishna Acharya

बालबालिकाले भने– ‘महोदय ! जवाफ चाहियो’
...........................................................
‘मेयरज्यू, विद्यालयसम्म पुग्न ५–६ घण्टा लाग्छ । हिंडेर धाउन सम्भव छैन । कोठा लिएर बसौं भने भाडा तिर्ने अवस्था छैन । के गरुँ ? पढौं कि छोडौं मेयरज्यू ?’ काठमाडौंसँग सिमा जोडिएको, दुईवटा राजमार्गमा परेको भएपनि निकै विकट धुनिबेसी नगरपालिकाका मेयर वालकृष्ण आचार्यले भने, ‘हामी तपाईं सबैको अभिभावक हौं, पढाउने दायित्व हाम्रो हो, ढुक्क हुनस् ।’
‘खानेपानीको धारोमा पानी होइन, गड्यौला र भ्यागुता आउँछ ।’
‘विहान घरबाट विदा गरेका अभिभावकलाई बेलुकी हामी घर पुग्छौं नै भन्ने विश्वास कसरी दिलाउन सक्नुहुन्छ ? हामी बालिका सुरक्षित छौं, मेयरज्यू ?’
यि र यस्तै प्रश्नको जवाफ के दिए मेयर आचार्यले ? विस्तृत ‘बालबालिकासँग मेयर’ टेलिभिजन कार्यक्रम को ७२ औं श्रृंखला ।
हेर्ने प्रयास गर्नुहोला ।

Комментарии

Информация по комментариям в разработке