AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख २७, बिहीबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख २७, बिहीबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: Smita Khatiwada and Niraj Raj Joshi

HEADLINES:

१. अस्थिरताको दुश्चक्रमा कोशी प्रदेश, मुख्यमन्त्रीमा हिक्मत कार्कीको ह्याट्रिक, प्रक्रियामा प्रश्न उठाउँदै निवर्तमान मुख्यमन्त्री केदार कार्की अदालतमा ।
मुख्यमन्त्रीमा हिक्मतको 'ह्याट्रिक' !
अस्थिरताको दुश्चक्रमा कोशी प्रदेश

२. निजीक्षेत्रको प्रोत्साहन र नीतिगत स्थिरतामा अर्थमन्त्री पुनको प्रतिवद्धता, रिफर्म सुझावको प्रत्युत्तरमा ट्रान्सफर्मकै आश्वासन, लगानी सुरक्षामा निजीक्षेत्रको चासो ।
अर्थमन्त्री पुनको प्रतिवद्धता
रिफर्म मात्र नभई ट्रान्सफर्मकै आश्वासन

३. एमसीसी परियोजना कार्यान्वयनमा, नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का भारतीय कम्पनीलाई, बाँकी दुई सबस्टेसनको ठेक्का प्रक्रिया अन्तिम चरणमा ।
एमसीसी कार्यान्वयन
नयाँ बुटवल सबस्टेशनको ठेक्का भारतीय कम्पनीलाई

४. कोभिशिल्ड खोप लगाएकाहरुको स्वास्थ्यमा गम्भीर समस्या, विश्वबजारबाट खोप फिर्ता गर्न कम्पनी बाध्य, नेपालमा भने बल्ल अनुसन्धानको बहस ।
कोभिशिल्ड घातक !
नेपालमा भने बल्ल अनुसन्धानको बहस
र,

५. पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एशियाली छनोट नेपालमा, पाँच देशका खेलाडीको सहभागिता निश्चित, प्रतिस्पर्धा बैशाख मसान्तदेखि ३ दिन ।
टेबलटेनिसको तयारी
पेरिस ओलम्पिकका लागि छनोट


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке