Dharan Bus Terminal dharan -19 under construction view

Описание к видео Dharan Bus Terminal dharan -19 under construction view

यो बसपार्क धरान १९ को तिनकुने रेडियो स्टेसन टावर सँगै रहेको छ।यो लाङघाली चौक देखि ५०० मिटर दुरिमा छ।यो बसपार्क १ बिघा १० कठ्ठामा बनेको छ।यसको लागत बजेट २४ करोडमा बि.के.गिताञ्जली कन्स्ट्रक्सन दुहबीले यहि असार मसान्तसम्ममा सम्पूर्ण निर्माण पूरा गरि धरान उप-महानगरपालिकालाई हस्तान्तरण गर्दैछ ।

Комментарии

Информация по комментариям в разработке