साकेला सिली प्रतियोगिता खोटाङ(दिक्तेल) मा २४ टिमलाई पछि पार्दै भोजपुर देउराली टोली प्रथम

Описание к видео साकेला सिली प्रतियोगिता खोटाङ(दिक्तेल) मा २४ टिमलाई पछि पार्दै भोजपुर देउराली टोली प्रथम

भोजपुर जिल्लाबाट अन्तरजिल्ला सिली प्रतियोगितामा सहभागी भइ ऐतिहासिक रुपमा प्रथम स्थान जित्ने टिम यही टिम हो । हालसम्म कुनै पनि टिमले अन्तरजिल्लामा सहभागि भई जितेको इतिहास छैन । सम्पूर्ण टिमभित्र रहनुभएका सहभागिहरुप्रति हामी आभारी छौं । अन्य हामीलाई त्यहाँसम्म पुग्नको लागि हौसलप्रदान गर्नुहुने साथै व्यवस्थापनमा सहयोग गर्नुहुनेहरुप्रति पनि आभार व्यक्त गर्दछौं ।

Комментарии

Информация по комментариям в разработке