Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०८१

आजका मुख्य समाचार,

आन्दोलन थेग्न नसकेपछि बंगलादेशमा ढल्यो शेख हसिनाको १५ वर्षे शासन / प्रधानमन्त्री हसिना देश छाडेर भारतको शरणमा / अन्तरिम सरकार गठन गर्ने सेनाको घोषणा ।

बंगलादेशको तनावपछि नेपालमा उच्च सुरक्षा सतर्कता/ काँकडभिट्टा नाकामा सुरक्षाकर्मी र निगरानी बढाइयो/ सरकार भन्छ- बंगलादेशमा नेपाली सुरक्षित छन् ।

बीसवटा वाणिज्य बैंकमध्ये आधाको नाफामा गिरावट / वितरणयोग्य मुनाफा पनि घट्दो/ अर्थतन्त्र सुधारमा अझै अलमल ।

नेपाल आउने पर्यटकका लागि हवाई टिकट नै अचाक्ली महँगो/ सेवा शुल्क घटाउन व्यवसायीको माग/ पर्यटकीय राजधानी पोखरामै छैन चहलपहल ।

काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने/ माल्दिभ्स सोझो सेटमा पराजित/ अर्को सेमिफाइनलमा भारत र श्रीलंका आमने-सामने ।

Timestamps
0:00 - मुख्य समाचार
42:43 - जनताको आवाज
51:43 - जनमत
32:55 - अर्थ र विकास
44:33 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке