🔴 LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३ , सोमवार साँझ ५ बजे | AP1HD

Описание к видео 🔴 LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३ , सोमवार साँझ ५ बजे | AP1HD

NEWS PRESENTER: NIRAJAN BHANDARI

Headlines :

१. अत्यावश्यक वस्तु पेट्रोलियममा व्यवसायीको मनमौजी, निजी पम्पले नदिएपछि सरकारी पम्पमा उपभोक्ताको चाप, ढुवानी सुचारु गर्न मजदूर सहमत ।

२. सत्ता समीकरणमा 'खटपट' नरहेको प्रधानमन्त्री दाहालको दाबी, साझेदारको असन्तुष्टिले असर नगर्ने प्रष्टिकरण, सरकारको ध्यान सुशासन र समृद्धिमा ।

३. मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइँदै, काठमाडौं घण्टाघरस्थित मस्जिदमा धुमधाम, पर्वका लागि देशैभर सार्वजनिक बिदा ।

४. भारतको सिलगुढीमा रेल दुर्घटना, यात्रु र मालबाहक रेल ठोक्किँदा १५ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते ।

र,
५. यूरोकपमा आज ३ खेल, रोमानिया र युक्रेन तथा बेल्जियम र स्लोभाकियाको प्रतिश्पर्धा, फ्रान्स र अष्ट्रिया आमनेसामने ।

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке