पुर्व तेह्रथुममा लिम्बुभाषा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्यो 🤓😲

Описание к видео पुर्व तेह्रथुममा लिम्बुभाषा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्यो 🤓😲

पुर्व तेह्रथुममा लिम्बुभाषा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्यो।
पुर्व तेह्रथुममा बिभिन्न भाषामा गित गाउने धेरै कलाकारहरु छन्।यस तेह्रथुम जिल्लाको छथर गाउँ पालिकामा जन्मिएका सुमन लिम्बु पहिलेको तुलनामा उन्ले यसरी आफ्नो भाका राखेर सारंगी रेटेर, बजाउँदै पालाम ख्याली गाउने गर्थिए। हाल सबै भन्दा छिटो छरितो तरिकाले चर्चित चर्चामा आएका हुन्। आजभोली उनले हरेक लिम्बु भाषामा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्दै गइरहेको छ।
Laligurash Travel YouTube channel बाट तपाई लाई स्वागत छ।🙏 दर्शक साथीहरु "कृपया,...मेरो च्यानललाई माया र समर्थन गर्नु होस्। लाइक, सेयर, कमेन्ट र सब्क्राइब पनि गर्नु नछुटाउनु होस्। यस च्यानल मार्फत सदैव सत्य तथ्य समाचार, भिडियो, यात्रा र घटनाहरू, राजनीतिक, कार्यक्रम, भ्रमण, खेलकुद, कला संकृतिहरू, शिक्षा, ब्याबसाय, ब्यापार, कृषि, रोजगारी, सहयोग, भ्रष्टाचार संगै मनोरञ्जनहरू, कमेडी र अन्य सुचना सामग्रीहरू ल्याउने हेतुको साथ ईतिहासिक कथा खोज मुलक समाचार प्राथमिकताको साथमा आउने छ।
(कृपया..सल्लाह सुझाप दिनु होला।) साथ र सपोर्ट को लागि हार्दिक अनुरोध गर्दछु।
फेसबुक पेच/युट्युब च्यानल #Laligurash_Travel
Facebook page link👇  / laligurashnewsview  
YouTube channel link👇
   / @laligurashtravel  
🙏 "धन्याबाद" भिडियो हेरिदिनु भएकोमा।
#सुमन_लिम्बु #limbu_palam #culture #limbuculture

Комментарии

Информация по комментариям в разработке