बाढीमा दक्षिणी ललितपुर : न संचार न उद्धार | Kantipur Samachar

Описание к видео बाढीमा दक्षिणी ललितपुर : न संचार न उद्धार | Kantipur Samachar

बाढी पहिरोले ललितपुरको दक्षिण भेगमा जनधनको ठूलो क्षति भएको छ । पहिरोले पुरिएर गोदावरी नगरपालिकामा मात्रै १९ जनाको मृत्यु भएको छ । लेदोसहितको पहिरो बस्तीमा पस्दा घर पुरिएर धेरै परिवार विस्थापित भएका छन् । ठूल्ठूला पहिरोले सडक अवरुद्ध हुँदा नगरपालिकाका १४ वटै वडामा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन । पहिरोले पुरिएका टीकाभैरवस्थित आनन्द वन अस्पतालका कर्माचारीको शव तीन दिनदेखि निकाल्न सकिएको छैन भने देवीचौरमा दुई दिनपछि हिजो चार जनाको शव निकालिएको थियो । पहिरोले पोल ढालेपछि केही वडामा विद्युत, टेलिफोन इन्टरनेटलगायतका सेवा ठप्प छन् भने मुहान पुरिएपछि पिउने पानीकोसमेत हाहाकार भएको छ । सहकर्मी सुन्दर सिल्पकार र पशुपति बुढाथोकीले तयार पारेको यो रिपोर्ट ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке