Paleti Talk - Karma Yonjan (गायक कर्म योञ्जनसँगको ऐतिहासिक कुराकानी)

Описание к видео Paleti Talk - Karma Yonjan (गायक कर्म योञ्जनसँगको ऐतिहासिक कुराकानी)

'पलेँटी टक' हामीले वर्षौं पहिले छायांकन गरेर राखेको अभिलेखलाई सार्वजनिक गर्ने उद्देश्यले संचालित कार्यक्रम हो । प्राविधिक कारणले यसको प्रसारण विगतमा हुनसकेको थिएन । यसमा पलेँटी संयोजक आभासले आफ्ना अग्रजहरूसँग गरेको अनौपचारिक कुराकानी समेटिएको छ ।
'पलेँटी टक'को यस अंकमा दार्जिलिङमा रहेर संगीत साधना गर्नुहुने संगीतकार कर्म योञ्जनसँगको वार्तालाई समेटिएको छ । साधक योञ्जनसँगको यो वार्ता सन् २०१० ताकाको पलेँटीका क्रममा छायांकन गरिएको हो ।
------------------------------------------------------

Follow Paleti Nepalaya:
Facebook:   / paleti  
Twitter:   / paletiofficial  
Instagram:   / paletiofficial  
Website: https://paleti.com.np/

Subscribe to our channel for new videos - https://www.youtube.com/paleti?sub_co...

#Paleti

Комментарии

Информация по комментариям в разработке