Khristalai Pujne Harule | Nepali Christian Bhajan 571 | Encouraging Bible Verse | Lyrics

Описание к видео Khristalai Pujne Harule | Nepali Christian Bhajan 571 | Encouraging Bible Verse | Lyrics

#christiansongs #christian #nepalichristiansong
Khristalai Pujne Harule | Nepali Christian Bhajan 571 | Encouraging Bible Verse | Lyrics

Khristlai Pujneharule Bhanthe

को : खीष्टलाई पुज्नेहरूले भन्थे जीवन यो दुइ दिनको चोला हो , साथी
जीवन यो बगेको खोला हो , साथी
जीवन यो दुइ दिनको चोला हो … खीष्टलाई पुज्नेहरूले भन्थे ….

१. ( सक्छौ भने हेर आफैलाई तिमी कहाँ हराइरहेछौ
सांसारिक नशाले तिमी आफैलाई गुमाइरहेछौ )
( क्रूसलाई हेर त रगत बग्दैछ ) २ ( रगतले तिमीलाई बचाउन खोज्दैछ ) २

२. ( सुखमा तिम्रा सबै साथी छन् , दुःख बुझ्ने कहाँ को छ र ? प्रेम गर्छु भनी टोपल्छन् , साँचो प्रेम कसले गर्छ र ? ) २ ( येशूले तिमीलाई बोलाउन खोज्दैछन् ) २ ( अनन्त जीवन दिई बचाउन खोज्दैछन् ) २
#bibleverse #nepalichristianbhajan #bible #worship

Комментарии

Информация по комментариям в разработке