इटहरीउपमहानगरपालिका उपमेयर संगिता कुमारी चौधरी | बेसार-टिम्मुर देखि जिम्बुसम्म | RTRK Hotel School

Описание к видео इटहरीउपमहानगरपालिका उपमेयर संगिता कुमारी चौधरी | बेसार-टिम्मुर देखि जिम्बुसम्म | RTRK Hotel School

इटहरीउपमहानगरपालिका उपमेयर संगिता कुमारी चौधरी | बेसार-टिम्मुर देखि जिम्बुसम्म | RTRK Hotel School

नेपाली मौलिक खानाको प्रबर्द्धन गर्दै पर्यटनमा टेवा पुर्याउने उदेश्य ले " बेसार- टिम्मुर देखि जिम्बुसम्म" नेपाली मौलिक पाककला प्रतियोगीता RTRK HOTEL SCHOOL र Gastronomy association of Nepal को संयुक्त आयोजनामा दुई सेसनमा कार्यक्रम गरिएको थियो । यस कार्यक्रममा सहयोगी सस्था International nepalese chef society र Gastronomy Tourism association of Nepal रहेको थियो । हस्पिटालिटी पार्टनरका रुपमा Royal Resort, Hotel in Tourist रहेको थियो। हाम्रो निम्तो लाई सहर्ष सुकारेर प्रमुख अतिथिमा नेपाल टुरिजम बोर्डका सदस्य कृष्ण शाह, बिशिस्ट अतिथिमा पर्यटन शौदर्य बिज्ञ बिक्रमश्री, होटल ब्यबसायिमहासङ्घका प्रदेश महासचिव बासुदेब बराल, यु एन कलेज धरानका एच एम कोर्डिनेटर गगनमान श्रेष्ठ, पाक शात्री सन्दिप खत्री, रोयल रिसोर्टका अपरेशन इन्चार्ज आरोन कार्की, बिशेष मुर्तिकार आशेस तिम्शिना, पुर्बेली न्युज डाइरेक्टर सुरेस चन्द्र दहाल लगायत अतिथी हरुको उपस्थितिथि रहेको थियो । उक्त कार्यक्रमलाई सब्य र भब्य बनाउन चुलो रेस्ट्रोका सेफ साजन आले मगर ज्यु, गोकर्ण रिसोर्टका सेफ बिरेन्द्र लिम्बू लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव हरुमा हार्दिक आभारी छौ।
सुन्दर र महत्त्वपूर्ण बिसय शिर्षक अनुसारको कार्य भयो । सहभागी सबै RTRK Hotel School का भाइ बहिनी हरुलाइ हार्दिक बधाई
छ । भबिस्यमा सहकार्यताको अपेक्षा राख्दै सबैमा नमन 🙏 हार्दिक आभारी छौ । नेपाली मौलिक खानाको जगेर्ना गर्दै , व्यावसायिकतामा रुपान्तरण साथै समृद्धिशिल बनौ ।
www.rtrkhotelschool.com
RTRK Hotel school
Itahari-NTC Road Aaitabare
Phone : 025 582034 Mobile : 9842056164
Email: [email protected]

#Besar #Timmur #Jimbu

Комментарии

Информация по комментариям в разработке