सुसेली (SUSELI) । सुसेली (SUSELI) मा भानु बोखिम (BHANU BOKHIM) । भानु बोखिमसित गरिएको कुराकानी ।

Описание к видео सुसेली (SUSELI) । सुसेली (SUSELI) मा भानु बोखिम (BHANU BOKHIM) । भानु बोखिमसित गरिएको कुराकानी ।

सुसेली (SUSELI) को यस शृङ्खलामा आख्यानकार भानु बोखिम (BHANU BOKHIM) सित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । बोखिमको नवीन औपन्यासिक कृति 'गोधूलि गीत' लाई सन्दर्भमा राखेर प्रस्तुत शैली तयार पारिएको हो । द्वन्द्वबाट गुज्रिएको नेपाली समाजलाई स्थलगत रूपमा अवलोकन, अध्ययन र निरीक्षण गरेपछि बोखिमले प्रस्तुत कृति लेखनको यात्रा प्रारम्भ गरेका हुन् । रेडियो नाटकमा विशिष्ट स्थान बनाई साहित्यमा भिजेर लागेका बोखिमले २०७४ मा 'रुमानी साँझ' कथाकृति नेपाली साहित्यका भण्डारमा समर्पण गरेको प्रसङ्ग स्मरण गर्नु सान्दर्भिक हुने ठानिएको छ । बोखिमलाई आख्यान लेखनको यात्रामा निरन्तरताको कामना गर्दै सुसेली (SUSELI) को प्रस्तुत शृङ्खला प्रकाशन तथा प्रसारण गरिएको छ ।

Presented by : Hem Bhandari (हेम भण्डारी)
Program : SUSELI (सुसेली)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : [email protected] &
[email protected]
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9

पत्राचारका लागि : [email protected]

Комментарии

Информация по комментариям в разработке