कहिले सकिँदैछ Monty Desai सँगको सम्झौता? दोहोर्याउनुपर्छ वा बिदाइ?

Описание к видео कहिले सकिँदैछ Monty Desai सँगको सम्झौता? दोहोर्याउनुपर्छ वा बिदाइ?

कहिले सकिँदैछ Monty Desai सँगको सम्झौता? दोहोर्याउनुपर्छ वा बिदाइ? हेडकोच देसाईलाई पूरा कार्यकाल काम गर्न दिनुपर्छ। उनको करार अवधि आउँदो माघसम्म रहेको छ। बरु नेपालको ब्याटिङ सुधारका लागि तत्काल स्तरीय ब्याटिङ प्रशिक्षक नियुक्त गनुपर्ने देखिन्छ। यस्तो गर्न सकिएमा केही हदसम्म भएपनि नेपालले आगामी दिनमा विश्वकपमा गरेको गल्ती सुधार गर्न सक्छ। #SportsInNepal #MontyDesai #montydesai #NepalCricket #SportsInNepal #T20Cricket #CAN #PradeepMajgaiyan

Комментарии

Информация по комментариям в разработке