नेपाली टिममा T20 र ODI मा फरक–फरक कप्तान कति आवश्यकता?

Описание к видео नेपाली टिममा T20 र ODI मा फरक–फरक कप्तान कति आवश्यकता?

नेपाली टिममा T20 र ODI मा फरक–फरक कप्तान कति आवश्यकता? नेपाली टिमले खराब नतिजा हात पारेपछि समर्थकले गर्ने प्रमुख मागमा पर्छ– ओडिआई र टी–२० आईमा फरकफरक कप्तान हुनुपर्छ। समर्थकको यो माग कत्तिको जायज छ त? यस भिडिओमा यही विषयमा केन्द्रित रहेर चर्चा गरिएको छ। #NepalCricket #sandeeplamichhane #rohitpaudel #SportsInNepal #ODICricket #T20Cricket #CAN #NepalTeam #NepalCricketNews

Комментарии

Информация по комментариям в разработке