साना दल को कता ? कसको के तयारी ? ओलीको साथमा को–को ? - NEWS24 TV

Описание к видео साना दल को कता ? कसको के तयारी ? ओलीको साथमा को–को ? - NEWS24 TV

नेपाली कांग्रेस र नेकपा एमाले सरकार बन्दा तेस्रो शक्ति माओवादी केन्द्र प्रतिपक्षमा पुग्नेछ । कांग्रेस–एमाले गठबन्धनले आफ्नो मुख्य एजेण्डा संविधान संशोधन बताएको छ । संविधान संशोधनका लागि यो गठबन्धनलाई संसदमा दुई तिहाई चाहिन्छ । कांग्रेस–एमालेको सरकार बन्दा बहुमत पुगेपनि दुई तिहाइ पुग्न सहज छैन । त्यसैले सरकार निर्माणमा साना दलले भाग पाउने निश्चित छ । तर योसँगै अहिले सरकारमा भएका केही साना दल भने बाहिरिने छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке