चिन्तित मन | Anxious Mind. Pastor Binay Bhandari

Описание к видео चिन्तित मन | Anxious Mind. Pastor Binay Bhandari

मानिस मात्र परमेश्वरको यस्तो सृष्टि हो जसले चिन्ता गरेर आफ्नो जीवन बिताउँछ। तर परमेश्वरले हामीलाई चिन्ता र फिक्रीमा बाँच्नको लागि बनाउनु भएको होइन । यद्यपि, सानो होस् वा ठूलो, धनी वा गरिब, हामी सबैले जीवनको कुनै न कुनै चरणमा चिन्ताको सामना गर्नुपर्छ। बीउ छर्नेको दृष्टान्तमा प्रभु येशूले भन्नुभयो कि, यस संसारको फिक्रीले परमेश्वरको वचनलाई हाम्रो जीवनमा बढ्नबाट रोक्नलाई काँडाको भूमिका निर्वाह गर्दछ। यसकारण, जब हामी विभिन्न कुराहरुको बारेमा चिन्ता गरेर समय बिताउँछौं, परमेश्वरको वचनले हाम्रो जीवनलाई प्रभाव पार्न सक्दैन। यति मात्र होइन, चिन्ताले हाम्रो शारीरिक स्वास्थ्यमा पनि बाधा पुर्‍याउँछ। यसले हामीलाई हाम्रो जीवनका विभिन्न क्षेत्रमा कमजोर बनाउँछ। सुरुवाती चर्चहरु इतिहासमा सबैभन्दा बढि सताइएको चर्च थिए। तैपनि त्यहाँ चिन्ता र डिप्रेसनबाट विश्वासीहरु पीडित भएको कुनै पनि घटना हामीले भेट्टाउँदैनौं। बरु, तिनीहरू आफ्नो कष्ट र सतावटमा पनि आनन्दित थिए। यसको पछाडिको कारण: तिनीहरू प्रभुसँग बलियोसँग जोडिएका थिए र उहाँमा उनीहरूको पूर्ण भरोसा थियो। फलदायी जीवन जिउने हो भने हामीले इतिहासबाट यो महत्त्वपूर्ण पाठ सिक्नुपर्छ।

Humans are the only creation of #God who spends their lives in #worry. But God did not design us to live in worry and #anxiety. Yet, small or big, rich or poor, all of us #encounter worry in any phase of our #life. In the #parable of the #sower, #Jesus said that the #cares of the #world act as #thorns that block the #Word of God to #grow in our life. So when we spend time worrying about things, the Word of God cannot #impact our lives. Not only this, but anxiety also hampers our #physical #well-being. It #weakens us in different areas of our life. The #earlychurch was the most #persecuted church in #history. Yet we do not find any instance of them worrying and suffering from anxiety and depression. Instead, they were #rejoicing in their plights and persecutions. The reason behind this: they were #strongly #connected with the Lord and had their #whole #trust in Him. We should #learn this important lesson from history if we are to live a #fruitful life.

Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇:
Word and Life Church: https://tinyurl.com/wordandlife
Binay Bhandari Official: https://tinyurl.com/BinayBhandari

Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email 📧 us at 👉 [email protected]

Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: https://wordandlifechurch.com/prayer-...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

Комментарии

Информация по комментариям в разработке