अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

Описание к видео अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

विभिन्न परिस्थितिहरूद्वारा आफ्नो प्रजाको विश्वास जाँच गर्नुहुने परमेश्वर

उजाड-स्थानमा ४० वर्षसम्म हिँडेका इस्राएलीहरूले
परमेश्वरले देखाइदिनुभएको लाल समुद्रको चमत्कार र निस्तार-चाडको शक्ति सबै बिर्सिएर
बाहिरी परिस्थितिलाई मात्र हेर्दै गनगन गरेका हुनाले तिनीहरू नष्ट भए ।


चट्टानमाथि विश्वासको घर बसालेका परमेश्वरको मण्डलीका सन्तहरू

परमेश्वरले “विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो” भन्नुभएको वचनचाहिँ
विश्वास छैन भने परमेश्वरको शिक्षा र आज्ञाहरूमा आज्ञाकारी हुन र
अन्तमा मुक्ति पनि पाउन सकिँदैन भन्ने अर्थ हो ।

परमेश्वरको मण्डलीका सन्तहरू जस्तोसुकै परिस्थितिमा पनि नडगमगीकन दृढ विश्वासद्वारा
यस पवित्र आत्माको युगमा आउनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वरलाई पछ्याउँदछन् ।

२ कोरिन्थी १३:५

“तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी
आफैले आफैलाई जाँचेर हेर ।”


〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке