बिहान ७ बजेको कान्तिपुर समाचार, २५ साउन २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, २५ साउन २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २५ साउन २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* सिचाई गर्ने समयमा विद्युत आपूर्ति सहज नहुँदा बाराको दक्षिणी भेगका किसान समस्यामा/ विद्युत प्राधिकरणविरुद्ध धर्नामा उत्रिए जनप्रतिनिधि ।

* दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमा संस्थापन पक्षको विरोध/ सभापति देउवालाई रोक्ने प्रस्ताव ल्याइएको भन्दै आपत्ति ।

* पार्टीभित्रको असन्तुष्टि साम्य पार्न माओवादीमा विशेष महाधिवेशनको बहस / कमजोरीको समीक्षाभन्दा नेताहरुलाई आफ्नै वरिपरी राख्ने अध्यक्ष दाहालको रणनीति ।

* ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना/ ५७ यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको मृत्यु/ साओ पाउलोमा तीन दिन शोक मनाइने ।

* ओलम्पिकमा युरो च्याम्पियन स्पेनलाई ३२ वर्षपछि पुरुष फुटबलमा स्वर्ण/ अतिरिक्त समयमा सर्जियो क्यामेलोको दुई गोलपछि फ्रान्स ५-३ ले पराजित ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке