धेरै पैसा तिरेर मौरिसस न आउनु होला Mauritius🇲🇺 | Working visa मा मौरिसस आउनको लागि कति पैसा तिर्ने ?

Описание к видео धेरै पैसा तिरेर मौरिसस न आउनु होला Mauritius🇲🇺 | Working visa मा मौरिसस आउनको लागि कति पैसा तिर्ने ?

सबैलाई नमस्ते अनि स्वागत छ मेरो channel मा । म बिगत ३ बर्ष देखि मौरिससमा बस्दै आएको छु । मैले मौरिससको बरेमा जानकारी मुलक video हरु बनाउने गर्छु । र यदि तपाइहरुलाई पनि #mauritius को बारेमा कुनै पनि किसिमको जानकारी लिन चाहेमा हामिलाई सम्पर्क गर्नुहोला । मेरो facebook account पनि add गर्न सक्नुहुन्छ । YouTube को Description मा link छ त्यसमा गएर Facebook मा Massage गर्नु होला । Mauritius मा पछिल्लो समय धेरै नै लागत तिरेर आउने गरेको पाइएको छ । यसलाई रोक्नको लागि सबैले Video लाई धेरै भन्दा धेरै like share गरिदिनु होला धन्यवाद । 🙏

Комментарии

Информация по комментариям в разработке