मौरिसस बाट नेपाल पैसा पठाउने सजिलो तरिका / How to send money from Mauritius 🇲🇺 to Nepal 🇳🇵

Описание к видео मौरिसस बाट नेपाल पैसा पठाउने सजिलो तरिका / How to send money from Mauritius 🇲🇺 to Nepal 🇳🇵

सबैलाई नमसते 🙏🙏 यो Video मौरिसस मा तयार परिएको हो । यतिबेला मौरिससमा नेपालि दाजुभाई दिदिबहिनिहरु ले नेपाल पैसा पठाउनको लागि धेरै समस्या बोगिरएका छन । र आज मैले एकदमै सजिलो तरिका Video जानकारी दिएको छु कृपया सबैजनाले सोहि अनुसार Bank मा account बनाउनु होला र नया आउने सबैजना Bank खाता बानाउदा MCB BANK मा बनाउनु होला । र पुरानाहरुले पनि सम्भव सम्भव भए सम्म MCB मै Account बनाउनु होस घरमै बसेर Mobile banking को मर्फत सजिलै पैसा पठाउनु होला Thank you 🙏🙏

Комментарии

Информация по комментариям в разработке