MAURITIUS जानको लागि कति पैसा तिर्ने ?? मौरिसस आउदै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस ।।

Описание к видео MAURITIUS जानको लागि कति पैसा तिर्ने ?? मौरिसस आउदै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस ।।

सबैलाई नमस्ते 🙏 मेरो नाम सुमन बिश्वकर्मा हो म बिगत केहि बर्ष देखि मौरिससमा छु । र यति बेला नेपाल बात रोजगारी को सिलसिलामा धेरै जना नेपाली दाजुभाई दिदिबहिनिहरु #Mauritius आउनु भएको छ । र नेपाल बाट आउदा मेनपावर लाई धेरै पैसा तिरेर आउनु भएको छ त्यसैले यदि मौरिसस आउने सोचाइमा हुनुहुन्छ भन होसियार रहनु होला । मौरिसस मा यतिबेला धेरै अलपत्र पर्नु भएको छ ।सबै जना सजक सहनु होला ।

Комментарии

Информация по комментариям в разработке