संकटमा ओली सरकारको सफलता ! विवादस्पद् व्यक्तिलाई मन्त्री उपहार ! सत्ता संकटमा !

Описание к видео संकटमा ओली सरकारको सफलता ! विवादस्पद् व्यक्तिलाई मन्त्री उपहार ! सत्ता संकटमा !

प्रधानमन्त्री केपी शर्मा ओलीले एकै दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । यस अघिका प्रधानमन्त्रीहरुले लामो समय लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिने गरेको भएपनि यसपाली प्रधानमन्त्री ओलीले आफूले सपथ लिएकै दिन सबै मन्त्रिहरुलाई सपथ खुवाए र सोमबार नै मन्त्रिपरिषदको बैठक राखे । कांग्रेस र एमालेबचि सरकार गठन भएकाले पनि सहज रुपमा ओलीलाई एकै दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिन सहज भएको हो । मुलुकमा देखिएको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न बनेको दुई दलको सरकारलाई अन्तिम विकल्प भनिएको छ । तर प्रधानमन्त्री ओलीको क्याविनेटमा नियुक्त भएका अधिकांश मन्त्री विवादमा मुछिएका हुँदा सरकारलाई सुशासन कायम गर्नेमा भने आशंका पैदा भएको छ ।
#sagarmathatv #nepalbreakingnews #nepalnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке