इन्साफ, नरक र स्वर्ग [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]

Описание к видео इन्साफ, नरक र स्वर्ग [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[हामी अनन्त स्वर्ग जान्छौं कि अनन्त नरक जान्छौं होला ?]
यस पृथ्वीमा जन्मिएका मानिसहरूको मृत्युपछि
स्वर्ग जाने कि र नरक जाने भनेर इन्साफ हुनेछ ।
यसकारण परमेश्वरको इच्छालाई महसुस गरेर
हामीहरू स्वर्ग जाने किसिमको जीवन जिउनुपर्छ ।

[हामीलाई नरकको पीडाबाट मुक्त गराउनको निम्ति आउनुभएका एलोहिम परमेश्वर]
CRPSभन्दा पनि अझ कष्टकर नरकको त्यो पीडाबाट
सन्तानहरूलाई मुक्त गराउने एउटै इच्छाभित्र
स्वर्गीय पिता आन साङ होङज्यू र स्वर्गीय माता यस पृथ्वीमा आउनुभयो,
अनि उहाँहरूले परमेश्वरको मण्डली स्थापना गरिदिनुभएर
जीवनको सत्यता सुनाउनुभयो ।

हिब्रू ९:२७-२८
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ,
त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो,
र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन,
तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке