अचानक फिर्ता बोलावट[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता]

Описание к видео अचानक फिर्ता बोलावट[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता]

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[मानिसको मूल सार नै आत्मिक संसारमा छ]

यो पृथ्वीमा सबै मानिसहरूले आफूलाई दिइएको
भूमिका निर्वाह गर्दै जिउने क्रममा अचानक परमेश्वरबाट
फिर्ता बोलावट पाए भने उनीहरू फेरि पहिलाको
आत्मिक संसारमा फर्किजानेछन् ।

त्यसैले अचानक फिर्ता बोलावट पाउँदाखेरि
हडबडाउने मानिस होइनकि सबै कुरा तयारी गर्ने
बुद्धिमान् मानिस बन्नू भनेर येशूज्यूले सिकाउनुभयो ।

[मानव-जातिको उद्धारको निम्ति दोस्रो पल्ट आउनुभएका आन साङ होङ परमेश्वर]

येशूज्यूले मानव-जातिको उद्धारको निम्ति क्रूस बोक्नुभयो,
अनि आन साङ होङ परमेश्वरले उहाँको प्रतीक्षा गर्नेहरूका
उद्धारको निम्ति दोस्रो पल्ट आउनुभएर माता परमेश्वरको अस्तित्व
र अनन्त जीवनको सत्यता रहेको निस्तार-चाड थाहा दिनुभयो ।

हिब्रू ९:२८

त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो,
र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन,
तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке