AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २ आइतबार बिहान ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २ आइतबार बिहान ७ बजे | AP1HD

NEWS PRESENETR : NIRAJAN BHANDARI & SABIKA SHRESTHA
HEADLINES

१.सोलुखुम्बुस्थित खुम्बु नदीमा बाढी आउँदा थामे गाउँ डुबानमा,उद्धारमा कुनै कसर बाँकि नराख्न प्रधानमन्त्रीको निर्देशन,दुधकोशी तटीय क्षेत्रमा सतर्कता
खुम्बुमा बाढी
हिमताल फुटेको आशंका

२.भ्रष्टाचारका मुद्दामा हदम्याद सम्बन्धमा दलहरुवीच मतभेद, अख्तियारको क्षेत्राधिकारबारे बहस, ऐन संशोधन प्रक्रियामा ।
हदम्यादबारे मतभेद
अख्तियारको क्षेत्राधिकारबारे बहस

३.प्रतिपक्षी बेञ्चमा पुगेपछि बल्ल माओवादी होसमा, संगठनलाई चुस्तदुरुस्त पार्ने रणनीति, सडकदेखि सदन र आफूनेतृत्वको स्थानीय सरकार प्रभावकारी बनाउने ।
माओवादी मन्त्र !
प्रतिपक्षी बेञ्चमा पुगेपछि बल्ल होसमा

४.बैंक व्याजदर घटेपछि शेयरबजार अझै उकालो लाग्ने अपेक्षा, बैंकर र ऋणीसम्बन्धी कानूनी प्रावधानमा सुधार गर्नुपर्ने गभर्नर अधिकारीको तर्क ।
व्याजदर कटौती
बैंकर र ऋणीमैत्री कानूनको खाँचो
र,
५.गाजा युद्ध रोक्न कतारमा भएको वार्ता निश्कर्षविहिन,बन्धकलाई रिहा गर्ने इजरायली प्रस्ताव हमासद्वारा अस्विकार,पूर्णयुद्धविरामका लागि जोड
निश्कर्ष विहिन वार्ता
पूर्णयुद्धविरामका लागि जोड


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке