हात्ती सफारी, चितवन, Elephant Safari, Chitwan, Nepal

Описание к видео हात्ती सफारी, चितवन, Elephant Safari, Chitwan, Nepal

हात्ती (जंगल) सफारी, चितवन, नेपाल ! Elephant Safari, Chitwan, Nepal,

हात्ती सफारी अनेक वन्य जन्तुहरु लाई नजिक बाट हेर्नको लागि उत्तम तरिकाहरू मध्ये एक हो। किन भने हात्तीहरू र हात्तीको पछाडि मानिसहरू छन् भनेर ध्यान नदिई अन्य जनावरहरु नजिक आउन सक्छन ! अन्य जनावरहरू बाट बच्नको लागि हात्तीहरुको पनि ग्रुप बनाएर लगेका हुन्छ र हामि हरु खतरा मुक्त हुने छ।

यात्रा गर्दा, तपाईं कहिल्यै एक्लो हुनु हुन्न ग्रुपमा सवार हुने र अगाडि, पछाडी र छेउमा तपाईं सधैं पेशेवर गाइडहरूका साथ हुनु हुने छन्।

सुझाव:
हात्तीको पछाडि तपाईं वन्य जन्तुको धेरै नजिक जान सक्नुहुन्छ। सावधान रहनु होस् कि तपाईं त्यसो गर्न धेरै शान्त हुनुपर्छ ! तपाईं बाघ, गैंडा, मृग, गोही वा अन्य जनावरहरू देख्न सक्नु हुन्छ !
साथै हात्ती सफारीमा जाँदा फुल कपडा लगाउदा राम्रो र हाफ जिन्स वा अन्य कपडा लगाएर नजानु होला कारण रुखका हागा, झारमा घस्रिएर चोट लाग्न सक्ने सम्भाबना धेरै हुन्छ !
यस Vlog हेरी दिनु भएकोमा धन्यवाद !

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!
२०७३ चैत्र १२, सनिबार ( 2017-03-25 )

Комментарии

Информация по комментариям в разработке