Episode 14 || The reality of the world (part 2) || Master Godangel

Описание к видео Episode 14 || The reality of the world (part 2) || Master Godangel

#guruhajur #mastergodangel #wisdom #realityofworld

संसार दूःखमयी छ, संसारको दूःखलाई कसरी हेर्ने कसरी लिने त्यो सन्र्दभमा यो भिडियोमा ब्याख्या गरिएको छ ।
संसारको दूःख छ, प्राणीको पनि दूःख छ, मान्छेको पनि दूःख छ । तर दूखको पनि अन्तय छ जब यो लोक नै हुदैन न जब कीसी जान्छ सुन्यतामा तब सयद त्यती खुर शान्ति हुन्छ ।

त्यसैले गर्दा दूःख छ भन्दै रुइ कराइ गर्नु भन्दा, सधैको लागी यो दूःख होइन एक दीन एउटा समय आउ छ हाम्रो पनि समय आउ छ प्राणीको नि समय आउछ हामी सबैजना जन्छौ । जाहाँबाट आको फर्किन्छौ त्यही र यो संग्संगै पृथ्वीको पनि दूःख छ । र जब यो धर्ती हुदैन हो यसरी पनि हेरेर यो दूखको संसारमा कसरी समायाजन गरेर रहने । हाम्रो कर्तव्यहरु के के हो ? यि सबै क’रा यो भिडियो बाट ब’झ्न सकिन्छ ।

If you want to know more about :
Heavenly Nirvana Sarva Dharma Path
His Holiness Master Godangel
Lovism Philosophy
Follow Master Godangel on Facebook, Instagram and YouTube.

For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.

OUR SOCIAL MEDIA HANDLES:
▶️ Main Channel:      / @mastergodangelofficial  
📸 Instagram:    / master_godangel  
▶FACEBOOK:    / mastergodangel  

▶FACEBOOK:    / lovismupdates  
▶️ Main Channel:      / @lovismupdates  
“If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG

Комментарии

Информация по комментариям в разработке