मानो रोपेर मुरि उब्जाउने दिन | दुर्लुङ असार रोपाई | Rice Planting | Durlung | Kushma -3 | Parbat

Описание к видео मानो रोपेर मुरि उब्जाउने दिन | दुर्लुङ असार रोपाई | Rice Planting | Durlung | Kushma -3 | Parbat

वि.सं २०८१ असार रोपाई

गांउमा धान रोप्न सुरु गरेको हेर्दा हेर्दै ३ वर्ष नि बितिसके छ । यस पालि भने हाम्रो आफ्नै खेत रोपाई थिएन तसर्थ नजिक्कै दाई( Binod ) भाउजुको ( Dhropati ) रोपाईमा सहयोग गर्ने निर्णय गऱ्यौ र दाजु भाई हामी कसियौ ।

Over all experience मज्जा नि भो plus पानी धेरै नै परेको हुनाले अलि अलि असजिलो नि भो । Hopefully अब Next year आफ्नै खेतमा हामी फेरि भेट्ने छौं ॥

त्यतिन्झेल हेर्दै गर्नु होला : Hodophile087

  / hodophilegrg  


#fyp #explore #explorepage #village #riceplanting #villagelife #villagevlog #exploreeverything #beautifuldestinations #explorenepal #nepal #hodophile

Комментарии

Информация по комментариям в разработке