Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१

आजका मुख्य समाचार

बाढी र डुबानमा परी कञ्चनपुरमा आज चार जनाको मृत्यु/ दोधारा-चाँदनी र पुनर्वासका अधिकांश भू-भाग डुबानमा/ राजमार्गहरु ठाउँ-ठाउँमा अवरुद्ध ।

सत्ता सहकार्य र संविधान संशोधन गर्न कांग्रेस-एमालेबीच भएको सहमति एक सातासम्म पनि गुपचुप / अध्ययन नै नगरी पार्टीभित्रबाटै अनुमोदन/ हतारको सहमतिप्रति आशंका ।

नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय / सित्तैमा पाएपछि आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै ।

रुसी आक्रमणबाट युक्रेनमा आज मात्रै ३१ जनाको मृत्यु / किएभस्थित बाल अस्पताल ध्वस्त ।

सरकारले थाल्यो कीर्तिपुरस्थित क्रिकेट मैदान सुधारको काम / फ्लडलाइट जोडिँदै, डिजिटल स्कोरबोर्डको प्रक्रिया सुरु ।

Timestamps
0:00 - मुख्य समाचार
37:07- जनताको आवाज
44:54 - जनमत
38:58 - अर्थ र विकास
46:16 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке