AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार साँझ ५ बजे | AP1HD

News Presenter: Roshani Kathet
Headlines:

१. संसदको गतिरोध कायमै, संसदीय छानबिन समिति गठनमा जुटेन सहमति, समग्र सहकारीबारे छानबिन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसको असन्तुष्टि ।

२. विपक्षीलाई बाहिर पठाएर सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत, पक्षमा २८ मत खस्दा विपक्ष र तटस्थमा शुन्य ।

३. गिरीबन्धु टि-स्टेटको निर्णयलाई लिएर सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप, ओलीलाई देउवाको प्रश्न : आफैंले गरेको कुरा हो भन्न किन आपत्ति ?

४. सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार, अझै उकालो लाग्ने प्रक्षेपण ।



५. रुस र चीनका राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता, युक्रेन संकट राजनीतिक रुपले समाधान गर्नुपर्नेमा पुटिनको जोड, गाजा युद्ध अन्त्यका लागि सिले दिए विकल्प ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке