AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३१, सोमबार दिउँसो १ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३१, सोमबार दिउँसो १ बजे | AP1HD

Headlines:

१. नवनियुक्त प्रधानमन्त्री ओलीले लिए-राष्ट्रपति पौडेलबाट सपथ, शितलनिवास पुगेर सांसददेखि कूटनीतिक नियोगका प्रतिनिधिसम्मले दिए-बधाई ।
प्रधानमन्त्री ओली |

२. प्रधानमन्त्री ओलीको २२ सदस्यीय मन्त्रीमण्डलमा दुई उपप्रधानमन्त्री, कांग्रेसका सिंहलाई शहरी विकासको जिम्मेवारी, अर्थमा विष्णु पौडेलको बाजी ।
२२ सदस्यीय मन्त्रीमण्डल

३. मनसुनी सक्रियतासँगै ठाउँठाउँमा विपद्, बेलिब्रिज बगाउँदा सिन्धुपाल्चोकको बाह्रबिसे-तातोपानी सडकसम्पर्क विच्छेद, सिन्धुलीमा पहिरोले वीपी राजमार्ग अवरुद्ध ।
मनसुनी प्रकोप

४. बैंक व्याजदर लगातार घट्दो क्रममा, कर्जा विस्तार नभएपछि साउनका लागि पनि व्याजदर कटौती, मुद्दतिको औषतदर ६ दशमलब साततीन प्रतिशत ।
व्याजदर ओरालोतर्फ

र,

५. युरोकप फुटबल-२०२४ को उपाधि स्पेनलाई, इङ्ग्ल्यान्ड २-१ गोलले पराजित, कोलम्बियालाई १-०ले हराउँदै कोपा-अमेरिकाको उपाधि अर्जेन्टिनालाई ।
उपाधि छिनोफानो


Download "HAMRO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке