विश्वासद्वारा जाने स्वर्गको बाटो 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Описание к видео विश्वासद्वारा जाने स्वर्गको बाटो 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

स्वर्ग प्रवेश गर्ने लक्ष्यका साथ विश्वासको बाटो हिँडिरहेका सन्तानहरूलाई
परमेश्वरले ३,५०० वर्षअघिको ४० वर्षीय उजाड-स्थानको इतिहासबाट
शिक्षा लिन र त्यसलाई कदापि नबिर्सन अनुरोध गर्नुभएको छ ।
परमेश्वरले सन्तानहरूलाई कहिलेकहीँ कठिन परिस्थितिमा राख्नुहुने कारणचाहिँ
परमेश्वरप्रतिको विश्वास हेर्न र त्यसलाई पूर्ण बनाउनको निम्ति हो ।
(उदाहरण: आफ्नो व्रूmस बोकेर मलाई पछ्याओ भन्नुहुने येशूज्यू)

〖WATV Media Cast〗 http://watvmedia.org/ne
〖Nepal〗 http://nepalwmscog.org
〖Church of God Introduction〗http://introwmscog.com

Комментарии

Информация по комментариям в разработке