परमेश्वरको तयारी र हाम्रो तयारी 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Описание к видео परमेश्वरको तयारी र हाम्रो तयारी 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

[परमेश्वरले सृष्टि अघिदेखि नै
स्वर्गीय मानिसहरूको मुक्तिको निम्ति तयारी गरिदिनुभयो]
नोआको समयमा, उहाँले जलप्रलय हुनुअघि जहाज तयार
गरिदिनुभयो । मोशाको समयमा, लाल समुद्रलाई दुई भाग गर्न
पूर्वी बतास तयार गर्नुभयो । उजाड-स्थानको यात्रामा
इस्राएलीहरूका निम्ति मन्न र पानी तयार गर्नुभयो ।
यो युगमा चाहिँ स्वर्गीय मानिसहरूलाई मुक्ति दिन
नयाँ करार निस्तार-चाड तयार गर्नुभयो ।

[नयाँ करार निस्तार-चाड मान्ने ठाउँ,
केवल परमेश्वरको मण्डली]
पिता आन साङ होङज्यू र माता परमेश्वरले बाइबलद्वारा
सिकाउनुभएको महत्त्वपूर्ण चाड, नयाँ करार निस्तार-चाड मान्ने
मानिसहरूले मात्र स्वर्गको नागरिकता र मुक्तिको छाप
प्राप्त गर्न सक्छन् ।

[भजनसंग्रह ९१:७]
A thousand may fall at your side, ten thousand at your right hand, but it will not come near you.
एक हजार जना तिम्रो नजिक लोट्लान्,
र तिम्रो दाहिने हाततर्फ दश हजार जना,
तर तिम्रो नजिक त्यो आउनेछैन ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке