नानाको घर पुजाको उपलक्ष्यको शुभ दिन!

Описание к видео नानाको घर पुजाको उपलक्ष्यको शुभ दिन!

ख्यालख्यालमै कहाँ बाट कहाँ पुगियो, घर बाट नानाको घर,अनि नानाको तिर बाट काकाकाकी अनि छोरीहरु सङ बौद्धनाथ तिर पनि पुगियो!
नानाको देखि सन्जा नानालाई गाडी सम्म छोड्न पनि गैयो पन्जा नानाको तिर पनि गैयो पन्जा नाना अनि दुई छोरोहरुलाई साथी दिदै कचक कचक हिले बाटो भए पनि साथ मीठो होनि!😊😍मनोहरा खोलाको किनारमा माछा पनि पासो थाप्ने रहेछन् स्थानीयले!सानो सानो डरलाग्दो रहेछ😁😅!
हिजोको दिन आइतबार(२०८१/५/१६)गतेको दिन !!!

Комментарии

Информация по комментариям в разработке