बिर्तामोड फुफुको देखि दमक हुँदै उर्लाबारी बोजुको तिर....सबै भ्याइदे मैले!🤣

Описание к видео बिर्तामोड फुफुको देखि दमक हुँदै उर्लाबारी बोजुको तिर....सबै भ्याइदे मैले!🤣

जनता देखि बिर्तामोड बाटो लाग्दा...बिच बाटोमा मामा अनि दिदिलाई भेटे त्यस पछि सैनिक मोड सम्म सङै भैयो!अनि म लागे सैनिक बजार हाम्रो मेनुक फुफुको तिर।

अनि भेट भयो हाम्रो भान्टाङ भुन्टुङ सङ!नानिहरुले मलाई घुमाउनु लगेर घुमियो जे मज्जाले नै!शिक्षा, कृषा, आयुष्मतीले मलाई घर छेउको गुरुङ गुम्बा अनि राई समाजको हाम्रो किराँत यायोक्ख्हाको अवलोकन गराए!लड्डै पड्डै हामी पुगिम शिक्षा सबै भन्दा कान्छी उस्ले हसाउनु हसायो!😂

घर फर्किनु मात्र पाको थिए फेरि चिरञ्जीवी अनि नानी सङ दूध लिनु जुम भन्यो फेरि दुई भाईबहिनि सङ लागे अनि पुगे पछि अम्बा टिप्ने कार्यक्रम जारी भैगो!🐮🌳🤣
त्यस दिन लगत्तै सुरुङा फर्कने मेरो चाँजोपाँजो गयो खोलै खोला अनि मस्त म फुफुकै तिर श्रावण १ गते मनाइयो!
श्रावने संक्रान्ती मनाउनुलाई सबै भेला भइम!
त्यो रात तेतै बास बसियो!अनि भोलि पल्ट दमक हुँदै तिर्झिम्की ठुलीआमाकोमा पसि ओरि जोन्जेमा बोजुको मा छिरे!अनि त्यहाँ बाट पनि हतार हतार बिदावारि मागी ओरि उर्लाबारी बोजुको(मेरो बुढी मावली) मा पुगे अनि एक्कै छिन थकाई मारिन्जेल बोजुलाई कुरे!धन्न घरमै हुनुहुदो रहेछ नभए म बिचल्ली भन्दै थिए 🤣किरण सानीलाई पनि भेटि ओरि बोजु अनि सानीलाई दुख दिई ओरि गाडी चड्ने ठाउँ सम्म(मावा खोला)लगे अनि म मावली टाप!
त्यहाँ देखि पनि हतार हतार गरेर सुरुङा मामाघर टाप अनि मेरो दुई दिन समाप्त!
अझै छुटपुट होलान् 🤣

Комментарии

Информация по комментариям в разработке