Dhunibesi Municipality- Margadarshan (NTV)

Описание к видео Dhunibesi Municipality- Margadarshan (NTV)

#visitnepal2020

धुनिबेशी नगरपालिका नेपालको ३ नं.प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मी. रहेको छ | साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिका मा नौ(९) वटा वडाहरु रहेका छन् | यस नगरपालिकाको कुल जनसंख्या ३१,०२९ रहेको छ | धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको को दोस्रो नगरपालिका हो |

Комментарии

Информация по комментариям в разработке