Pradesh Bishesh | प्रदेश विशेष, २९ असार २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, २९ असार २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २९ असार २०८१

प्रदेश विशेषमा आज,

* लुम्बिनीका मुख्यमन्त्री महरा राजीनामाको तयारीमा / विश्वासको मत नपाउने भएपछि मार्ग प्रशस्त गर्ने ।

* गण्डकी सरकारमा बहुमतको कठिनाई गणितीय रुपमै सुल्झियो/ केन्द्रीय समीकरणसँगै कांग्रेसलाई दुई तिहाइ ।

* समयमै पर्याप्त वर्षाले बारा र पर्सामा ७० प्रतिशत रोपाईँ / ९० प्रतिशत पुग्ने अपेक्षा ।

* सल्यानका महिला विकास निर्माणमा सक्रिय/ प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रममा उल्लेख्य सहभागिता ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке