Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८१

आजका मुख्य समाचार

* कांग्रेस र एमालेका नेताहरु मन्त्री बन्ने दौडधूपमा / कांग्रेसले तोक्यो मापदण्ड / केपी शर्मा ओलीलाई भोलि प्रधानमन्त्री नियुक्त गर्ने तयारी / शपथ पर्सि ।

* कान्तिपुर टेलिभिजन २२ औं वर्षमा / सूचनाको अधिकार र जनताका सरोकार सधैं केन्द्रमा / प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहने अध्यक्ष सिरोहियाको प्रतिबद्धता ।

* चितवनको सिमलताल पहिरोमा परेर हराएका दुई यात्रु मृत भेटिए / बससहित अन्य यात्रुको खोजीमा गोताखोर, वाटर ड्रोन र क्यामेरा प्रयोग / जानकारी नपाएपछि आफन्त निराश ।

* स्थानीय तहले नियमन नगर्दा अनिवार्य १० प्रतिशत छात्रवृत्तिमा पहुँचवालाकै रजाइँ / विपन्न समुदायका विद्यार्थी छात्रवृत्तिबाटै वञ्चित ।

* कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान उरुग्वे र क्यानडा भिड्ने / उरुग्वेलाई हराउँदै तेस्रो बन्ने नवप्रवेशी क्यानडाको लक्ष्य ।

Timestamps
0:00 - मुख्य समाचार
04:57- जनताको आवाज
41:29 - जनमत
41:52 - अर्थ र विकास
45:16 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке