AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख २१ , शुक्रवार, साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख २१ , शुक्रवार, साँझ ७ बजे | AP1HD

News Presenter: Nirajan Bhandari and Rina KC

Headlines:

१. विपदबाट एक वर्षमा १५ सय भन्दा बढीको मृत्यु, १ अर्ब २३ करोड रुपैयाँ क्षति, विपद् न्यूनीकरणका लागि सरकारको पूर्वतयारी प्रभावहीन ।

२. जारी भएको चार वर्षपछि एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय, अग्रभागको पृष्ठभूमिमा नक्सा राखेर डिजाइन गर्न स्वीकृति ।


३. एमालेले अड्को थाप्दा सुदूरपश्चिमका मुख्यमन्त्री सकसमा, प्रदेश सभा बैठक स्थगित, गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने ।


४. काठमाडौंसहित देशका मुख्य शहरमा वायु प्रदुषण उच्च, अस्पतालमा स्वासप्रश्वासका विरामीको चाँप, दीर्घकालीन असर पुराउने भन्दै सजगता अपनाउन सुझाव

र,

५. द्धन्द्ध चर्किएपछि म्यान्मारको सेनाले लगायो युवालाइ विदेश जान बन्देज, रोजगार अनुमति स्वीकृति पनि रद्ध, सुरक्षा निकायमा भर्ती हुन उर्दी

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #news #newsupdate #livenews #newstoday #livenow #samathapa #nirajrajjoshi #moharajsharma #sabikashrestha #smitakhatiwada #rinakc #roshanikathet

Комментарии

Информация по комментариям в разработке