AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ४, मंगलबार दिउँसो १ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ४, मंगलबार दिउँसो १ बजे | AP1HD

News Presenter : Roshani Kathet

Headlines :

१.प्रतिनिधि सभामा बजेटको विषयगत छलफल जारी,शुन्य समयमा सरकारप्रति सांसदको आक्रोश,शीर्ष नेताकै जिल्लामा बजेट खन्याएको आरोप
बजेटमा हालिमुहाली |

२.विश्व बैंकको उच्चस्तरीय सम्मेलन काठमाण्डौमा,६१ देशका २ सय विज्ञको सहभागिता,जलवायु संकटमा नेपाललाई सघाउन प्रधानमन्त्रीको अपील
आइडीए सम्मेलन |

३.प्रतिकुल मौसमले लुक्ला विमानस्थल दश दिनदेखि ठप्प, सगरमाथा क्षेत्र भ्रमणमा रहेका पर्यटकलाई सास्ती,हेलिकोप्टर समेत उडान भएन
ठप्प विमानस्थल |

४.रुसी राष्ट्रपति पुटिन चौविस बर्षपछि उत्तर कोरिया जाँदै,पश्चिमा मुलुकको प्रतिबन्ध लगायत विषयमा छलफल,विश्व समुदायमा चासो
प्योङ्याङमा पुटिन |

र,

५.टी-ट्वेन्टी विश्वकपमा वेस्ट इन्डिजको शानदार जीत,समुह चरणको अन्तिम खेलमा अफगानिस्तान १ सय ४ रनले पराजित,सुपर एटका खेल भोलिदेखि
आइसीसी अपडेट |



Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке