निन्द्रा किन पर्दैन ? मिठो निन्द्रा लाग्ने उपायहरू II डा. अज्वनी रिमाल आवाशिय चिकित्सक, एनएमसी

Описание к видео निन्द्रा किन पर्दैन ? मिठो निन्द्रा लाग्ने उपायहरू II डा. अज्वनी रिमाल आवाशिय चिकित्सक, एनएमसी

गाढा निन्द्रा लाग्नाले शरीरका धेरै किसिमका समस्याहरू हट्ने अनुसन्धानले देखाएको छ । तर अहिले धेरै मानिसहरूलाई गाढा निन्द्रा नलाग्ने समस्या देखिदैं आएको छ ।

गाढा निन्द्रालाई प्राकृतिक रुपमै लाग्ने बनाउने धेरै उपायहरू पनि रहेको छ । तर यसको सहि जानकारीहरु हुन नसक्दा धेरैलाई यो समस्या भैरहेको छ ।

गाढा निन्द्रा कसरी लगाउने भन्ने बिषयमा नेपाल मेडिकल कलेजकी आवाशिय चिकित्सक डा. अज्वनी रिमालले दिनु भएको उपयोगि जानकारीहरु ।
-------
Research has shown that getting a good night's sleep eliminates many of the body's problems. But now many people are having trouble getting enough sleep.

There are many ways to make dark sleep feel natural. But due to lack of accurate information, many people are facing this problem.

On the subject of how to get a good night's sleep, the resident doctor of Nepal Medical College, Dr. Ajwani Rimal provided useful information in this video.
-----
#Lokpath #HealthPath #Healthtips

निन्द्रा किन पर्दैन ? मिठो निन्द्रा लाग्ने उपायहरू II डा. अज्वनी रिमाल आवाशिय चिकित्सक, एनएमसी

निन्द्रा नलाग्ने समस्याहरूको समाधान के हुन सक्छ ?

निन्द्रा लाग्ने औषधिको सेवन गर्ने अवस्था किन आउछ ?

निन्द्रा लाग्ने घरेलु उपायहरु के के छन् ?

निन्द्रा लागेन भने मदिरा पिउने बानि कस्तो हो ?
------
Be connected with Lokpath :
Website: lokpath.com
Facebook: facebook.com/lokpath
Twitter: twitter.com/lokpath
Instagram: instagram.com/lokpath
Tiktok: lokpath.com
Contact : 984-9142592
-----
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ 2021 Lokpath सर्वाधिकार लोकपथ डट कममा सुरक्षित
All Rights Reserved.

Комментарии

Информация по комментариям в разработке