मृत्यु पछि के हुन्छ ? पुनर्जन्म ? मुक्ति ? | What happens after Death ? | Sadhguru Nepali

Описание к видео मृत्यु पछि के हुन्छ ? पुनर्जन्म ? मुक्ति ? | What happens after Death ? | Sadhguru Nepali

मृत्युपछि आखिर के हुन्छ ? के हामी पुन: जन्मिन्छौँ ? वा, भूत बनेर भट्किन्छौँ ? वा, मुक्ति पाउँछौँ ? यिनै विषयहरूलाई सम्बोधन गर्दै, सद्‌गुरु, मानव प्रणाली कसरी निर्मित भएको छ अनि भौतिक शरीर छोडेपछि के हुन्छ भन्नेबारे बुझाउँदै हुनुहुन्छ । #SadhguruNepali #Death
***********************************************************************

एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।

सद्‌गुरु नेपाली फेसबुक
  / sadhgurunepali  

सद्‌गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom

Комментарии

Информация по комментариям в разработке