सुसेली (SUSELI) । सुसेलीमा विजय हितान । साहित्यकार तथा समालोचक विजय हितानसँग गरिएको कुराकानी ।

Описание к видео सुसेली (SUSELI) । सुसेलीमा विजय हितान । साहित्यकार तथा समालोचक विजय हितानसँग गरिएको कुराकानी ।

सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा साहित्यकार तथा समालोचक विजय हितानसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । साहित्यमार्फत पर्यावरणीय चेतना अभिवृद्धिमा जुट्नु भएका हितानले इतिहासका कालखण्डबाट पात्र चयन गरी 'लाहुरेको रेलिमाई' जस्तो विशिष्ट औपन्यासिक कृति नेपाली साहित्यका भण्डारमा समर्पण गर्नुभएको छ । सुसेलीको प्रस्तुत शैलीमा 'पर्यावरणीय लेखन' को सैद्धान्तिक अवधारणामाथि विमर्श गरिएको छ । यस सिलसिलाको आखिरी खण्डमा 'लाहुरेको रेलिमाई' औपन्यासिक कृतिका सन्दर्भमा उपन्यासकार हितानको धारणा लिने प्रयास गरिएको छ ।

Presented by : Hem Bhandari (हेम भण्डारी)
Program : SUSELI (सुसेली)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : [email protected] &
[email protected]
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9

पत्राचारका लागि : [email protected]

Комментарии

Информация по комментариям в разработке