जर्मनीमा यस्तो ? शृंखला भाग ३ : नेपाली खाना, गाना र जोक्सहरुको खजाना ।

Описание к видео जर्मनीमा यस्तो ? शृंखला भाग ३ : नेपाली खाना, गाना र जोक्सहरुको खजाना ।

चुट्किलाहरु सुन्न नछुटाउनु होला, मजाले हाँस्नु हुनेछ ।
अबको यात्रा बायरोईथबाट अलिपरको शहर म्युनिखमा हुनेछ । तर बायरोईथ छोड्दै गर्दा घर छोडे जस्तो लागेको थियो । आजको दिनमा पनि त्यहाँ बिताएको समय सम्झेर र आफुले लिएका भिडियोहरु हेरेर मुस्कुराउने गर्दछु ।
आजबाट यो भिडियो सार्वजनिक हुदैछ । हजुरहरु जहाँ बसेर हेर्नु हुनेछ, अवश्य पनि मुस्कुराउनु हुनेछ भन्ने आशा राखेको छु ।

Комментарии

Информация по комментариям в разработке