Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ

  • परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
  • 2024-01-18
  • 68144
किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ
  • ok logo

Скачать किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ

"वचनद्वारा ज्योति सृष्टि गर्नुभएर सम्पूर्ण थोकहरू बनाउनुभएका सर्वशक्तिमान् परमेश्वर दोस्रो पल्ट यस पृथ्वीमा आउनुभयो । १,९०० वर्षसम्म सुकेको अञ्जीरको रूख[इस्राएल]का हाँगाहरू कलिला भएर रूखले पालुवा फेरेको सन् १९४८मा ख्रीष्टले कोरियामा आउनुभएर सुसमाचार प्रचार गर्न थाल्नुभयो ।

किनकि इस्राएलका अगमवक्ताहरूले अगमवाणी गरेको
पृथ्वीको पल्लो छेउको देश, कोरिया मात्र हो ।
ख्रीष्टले हाम्रो मुक्तिको निम्ति कष्टलाई रोज्नुभयो ।

तर हामीले जीवनको भोजनभन्दा पनि शरीरको भोजनको चाह गऱ्यौं ।
“येशूज्यूले दिनुभएको जीवनको करार, ‘तिमीहरूले मेरो देह खायौ
र मेरो रगत पियौ भने तिमीहरूमा जीवन हुनेछ ।’ योभन्दा ठूलो चमत्कार छैन ।”

जीवनको भोजन नै ख्रीष्टको देह र रगत हो ।
“लेओ, खाओ, यो(निस्तार-चाडको रोटी) मेरो शरीर हो ।” मत्ती २६:२६
“यो(निस्तार-चाडको दाखमद्य) नयाँ करारको मेरो रगत हो,
जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:२७-२८

हामीलाई बचाउनको निम्ति नयाँ करार निस्तार-चाड लिएर ख्रीष्ट दोस्रो पल्ट आउनुपर्थ्यो ।
ख्रीष्टले स्वर्ग फर्कनअघि चाहनुभएको कुरा एउटा मात्र थियो ! त्यो हो यहाँहरूको मुक्ति !

ख्रीष्ट यस पृथ्वीमा नआउनुभएको भए हामीले प्रेम के हो भन्ने थाहा पाउनेथिएनौं ।
ख्रीष्टले कष्ट नभोग्नुभएको भए हामीले बलिदान के हो भन्ने थाहा पाउनेथिएनौं ।
यदि ख्रीष्ट स्वर्गमै रहिरहनुभएको भए हामीले उहाँलाई चिन्नेथिएनौं ।
हामीलाई बचाउन दोस्रो पल्ट आउनुभएका ख्रीष्टलाई हामी प्रेम गर्छौं ।

तपाईंले सुन्नुभयो त ? ख्रीष्टले तपाईंको हृदयको ढोका ढकढक्याउनुभएको सुन्नुभयो ?
ख्रीष्टले तपाईंलाई प्रेम गर्नुहुन्छ । तपाईंलाई अनन्त जीवन दिन चाहनुहुन्छ ।"

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • बोली र प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    बोली र प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 года назад
  • [नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    [नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    8 месяцев назад
  • बसाइँ सर्ने मानिसहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    बसाइँ सर्ने मानिसहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 года назад
  • जीवनको केन्द्र र धन्यवाद | परमेश्वरको मण्डली
    जीवनको केन्द्र र धन्यवाद | परमेश्वरको मण्डली
    1 год назад
  • जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    2 года назад
  • ख्रीष्ट आन साङ होङज्यूको सुसमाचारको जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    ख्रीष्ट आन साङ होङज्यूको सुसमाचारको जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    2 года назад
  • निराशामा परेकाहरूलाई परमेश्वरको मण्डलीका सन्तहरूको आशापूर्ण बोली (ख्रीष्ट आन साङ होङज्यू)
    निराशामा परेकाहरूलाई परमेश्वरको मण्डलीका सन्तहरूको आशापूर्ण बोली (ख्रीष्ट आन साङ होङज्यू)
    7 лет назад
  • परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    7 месяцев назад
  • हामीहरूकोप्रति सबैभन्दा धन्यवादी हुनुपर्छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    हामीहरूकोप्रति सबैभन्दा धन्यवादी हुनुपर्छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    3 года назад
  • परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)
    परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)
    8 лет назад
  • ख्रीष्ट आन साङ होङज्यू, एलोहिम परमेश्वरको रुचि र प्रेम
    ख्रीष्ट आन साङ होङज्यू, एलोहिम परमेश्वरको रुचि र प्रेम
    8 лет назад
  • प्रेम परमेश्वरबाट आउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    प्रेम परमेश्वरबाट आउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    2 года назад
  • [नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    [नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    8 месяцев назад
  • Điều răn của Đức Chúa Trời và tình yêu thương [Hội Thánh của Đức Chúa Trời ]
    Điều răn của Đức Chúa Trời và tình yêu thương [Hội Thánh của Đức Chúa Trời ]
    6 лет назад
  • परमेश्वरको व्यवस्था र विचारको फल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    परमेश्वरको व्यवस्था र विचारको फल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    11 месяцев назад
  • परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 года назад
  • ख्रीष्ट आन साङ होङज्यू आउनुहुने समय
    ख्रीष्ट आन साङ होङज्यू आउनुहुने समय
    2 месяца назад
  • विधर्मको संज्ञा पाएको ख्रीष्टियान धर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    विधर्मको संज्ञा पाएको ख्रीष्टियान धर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    8 лет назад
  • जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली
    जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली
    1 год назад
  • शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली
    शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली
    1 год назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com