AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ४, मंगलबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ४, मंगलबार साँझ ७ बजे | AP1HD

News Presenters : Smita Khatiwada and Sama Thapa

Headlines :

१. स्वार्थ बाझिएपछि प्रक्रियाविपरित प्रहरी प्रमुख फेर्ने गृहमन्त्री लामिछानेको कसरत, रोकिदिएको प्रधानमन्त्री दाहालको प्रष्टोक्ति, विज्ञ भन्छन्-हस्तक्षेपले संगठनलाई हानी ।

२. बजेटमाथि छलफल चलिरहेको प्रतिनिधिसभामा सांसदको आक्रोश, मन्त्री र शीर्षनेताकेन्द्रित रहेको आरोप, राप्रपअध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते बजेटपुस्तिका ।

३. शिक्षा सुधारमा सकारात्मक प्रयास गरेको मन्त्री सुमनाको दाबी, कार्यान्वयनपक्ष फितलो रहेको स्वीकार, एक विद्यालय-एक नर्स कार्यक्रम प्रभावकारी ।

४. विश्व बैंकसमूहअन्तर्गत आईडिए बैठक काठमाडौंमा, ६१ देशका २ सय विज्ञ सहभागी, विकासशील मुलुकको समृद्धिमा सघाउन प्रधानमन्त्री दाहालको अपील ।

र,

५. यूरोकप फुटबलमा आज समूह एफका दुई खेल, पहिलोमा टर्की र जर्जियाको प्रतिश्पर्धा, दोश्रो खेलमा पोर्चुगललाई चेक रिपब्लिकको चुनौती ।


Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке