अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री, शिक्षक लाइसेन्स शिक्षा ऐन र नियमावली विशेष प्रश्न उत्तर

Описание к видео अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री, शिक्षक लाइसेन्स शिक्षा ऐन र नियमावली विशेष प्रश्न उत्तर

१. नेपाली नागरिकले आधारभूत तहको विद्यालय खोल्न चाहेमा कहाँ निवेदन दिनुपर्छ?
 गाँउ शिक्षा समितिमा
माध्यामिक - जिल्ला शिक्षा समितिमा
आफ्नै स्रोतबाट पुर्व प्राथमिक - सम्बन्धित गा.पा./न.पा.
जस‌मा सार्वजनिक गुठीमा कम्तीमा ५ जना र निजि गुठीमा ३ जना सदस्य हुनपर्छ ।

२. राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष को रहने व्यवस्था रहेको छ?
 नेपाल सरकारले नियुक्त गरेको व्यक्ति
राष्ट्रिय शिक्षा परिषद - शिक्षा मन्त्री वा राज्य मन्त्री

३. राष्ट्रिय परिक्षा बोर्डमा कति जना सदस्य रहन्छन ?
 १३ (मनोनित-५ महिला-३, पदावधि ४ बर्ष ) पदेन सदस्य- शिक्षा विभागको महानिर्देशक,मन्त्रालय सहसचिव, कार्यकारी निर्देशक ( पाठ्यक्रम विकास केन्द्र ) सदस्य सचिव ( प्रा.व्या. तालिम परिषद )
राष्ट्रिय शिक्षा परिषद - २३ ( मनोनित -११, पदेन-१२, पदावधि ३ वर्ष )

४. जिल्ला शिक्षा समितिका कति जना सदस्य रहन्छन ?
 ९ ( पदेन ४ + मनोनित ५ (महिला १) पदावधी २ वर्ष

५. शिक्षक सेवा आयोगको प्रमुख कार्य के हो ?
 सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति तथा वढुवाका लागी सिफारिस गर्ने
सदस्य ३ जना ( १ महिला ) पदावधि ५ बर्ष

६. विद्यालय व्यवस्थापन समितिको पदावधि कति बर्षको हुन्छ ?
 ३ बर्ष ( सदस्य ९ जना ,४ अभिभावक ( २ महिला ),१ वडा अध्यक्ष वा सदस्य,२ वि.व्य.स बाट, १ शिक्षकवाट, १ प्रधानध्यापक )

७. माध्यामिक शिक्षाका प्रकारहरु कति छन ?
 ३ ( साधारण, संस्कृत र प्राविधिक )

८. शिक्षा नियमावली कहिले जारी भयो?
 २०५९/०२/१६ गते
( १९५ नियम, ३३ परिच्छेद १३ अनुसुची )

९. हिमाली क्षेत्रका सामुदायिक विद्यालयमा कति विद्यार्थी हुनुपर्छ ?
 ४० जना ( उपत्यका र तराइमा ५० जना, पहाड ४५ जना )

१० शिक्षक कर्मचारीले कति दिन भैपरी बिदा पाउछन ?
 वर्षभरिमा ६ दिन

शिक्षकले पाउने बिदा तथा काज सम्बन्धी व्यवस्थाः
This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке