सरस्वती पूजा, कुलदेवता, जगदिश्वर कुलदेवता संरक्षण संस्था Sarswoti Puja, Jagadishwor Kuldewata,

Описание к видео सरस्वती पूजा, कुलदेवता, जगदिश्वर कुलदेवता संरक्षण संस्था Sarswoti Puja, Jagadishwor Kuldewata,

सरस्वती पूजा, कुलदेवता, जगदिश्वर कुलदेवता संरक्षण संस्था, इमाडोल, सिद्धिपुर, ललितपुर !

सरस्वती पूजा, कुलदेवता, जगदिश्वर कुलदेवता संरक्षण संस्था, द्वारा हरेक बर्ष !
शिव, महादेवको मुर्ति र पाती यलमु:खल गुठि द्वारा स्थापना गरेका हुन र पुरातत्व विभाग द्वारा थप शिव, महादेवको मन्दिर निर्माण गरि दिएर मन्दिरको शोभा बधाई दिएको छ ! यसको पहल जगदिश्वर कुलदेवता संरक्षण संस्था को प्रयास द्वारा भएको जानकारी गराउन चाहे ! २०८१ साल बैशाख १५ , सनिवार ! सरस्वती पूजा !
यस Vlog हेरी दिनु भएकोमा धन्यवाद !🙏

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Комментарии

Информация по комментариям в разработке