Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०८१

आजका मुख्य समाचार

* दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई एमालेको चेतावनी / सुदूरपश्चिम र लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले / सत्ता छाड्न प्रधानमन्त्रीलाई चौतर्फी दबाब ।

* रास्वपाका निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमा नेतृत्वमाथि आरोपै–आरोप / सभापति लामिछानेकै कारण पार्टीलाई क्षति पुगेको दाबी / आर्थिक पारदर्शितामा समेत प्रश्न ।

* किसानलाई परिचयपत्र वितरण गर्ने योजना घोषणामै सीमित / तीन वर्षमा आधा कृषकको पनि सूचीकरण भएन / लक्षित वर्ग सरकारी अनुदानबाट सधैं बञ्चित ।

* इजरायल–हमास युद्धले गाजाको शिक्षा प्रणाली ध्वस्त / ७८ प्रतिशत विद्यालय भत्किँदा साढे ४ लाख विद्यार्थी प्रभावित / १६ हजार शिक्षकले गुमाए रोजगारी ।

* एसीसी महिला एसिया कपका लागि नेपाली टोली अन्तिम तयारीमा / लगातार पानी पर्दा इन्डोरमा मात्रै प्रशिक्षण / कप्तान भन्छिन्- नेपालका लागि ऐतिहासिक अवसर ।

Timestamps
0:00 - मुख्य समाचार
23:57- जनताको आवाज
14:58 - जनमत
31:23 - अर्थ र विकास
44:35 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке